विदेश गएपछि प्रियंकालाई के हुन्छ ?


हुन्छ के हुन्छ भनेर भनौ । प्रियंका चोपडा कै झल्को आउने प्रियंका कार्की । बिहे गर्दाको स्टाइल, ड्रेस लगाउँदाको स्टाइल, विदेश जाँदाको स्टाइल । आउने के झल्को त यस्तै भनेर भनौ । माल्दिभ्समा छिन् उनी । जन्मदिन, बिहेको बर्षगाँठ सबै मनाइन् । रमाइलो गर्नपर्छ । श्रीमान्सँग गएकी हुन् । आफ्नो खुशीको समयमा हुन पर्छ रमाइलो ।

तर, पनि के हो भनेर भनौ के है । प्रियंकालाई विदेश गएपछि के हुन्छ खै । उनको ड्रेसले गर्नुगर्छ । उनी ड्रेस यसरी लगाइदिन्छिन् कि, उनको ड्रेस सधै चर्चामा । उनी विदेश गएपछि सधै नै विवादमा । उनको ड्रेस यसरी खुल्छन् कि, उनलाई वरिपरी कोही छैन भन्ने भान हुन्छ ।

विदेश गएपछि उनलाई हुन्छ के भनेर भनौ । जे भएपनि ठिकै छ । तर, उनी ड्रेसकै कारण सधै हिट । हिट हुनका लागि उनलाई कसले रोक्छ र ?