रकुल लुगाका कारण यसरी बनिन् भाइरल

कलाकारहरु आफुलाई कुनै न कुनै फन्डाबाट चर्चामा आउन रुचाउछन् । नेपाली कलाकार हुन् बलिउड आफु केहि केहि फन्डा गरेर चर्चामा आइरहन रुचाउँछन् । यस्तै एक अभिनेत्री बलिउड अभिनेत्री हुन् रकुल प्रीत सिंह ।

उनी आफ्नो लुक्सको कारणले बेला बेलामा चर्चामा छाउने गर्छिन् । हालै उनको पहिरनको कारण चर्चामा रहेकी छन् । सामाजिक सञ्जालमा उनको एक पहिरनका कारण निकै गर्मराएको छ । पहेलो कलरको छोटो ड्रेस लगाएकी उनले हावाले उडाइरहेको देख्न सकिन्छ । छोटो पहिरनमा पनि निलो ज्याकेट लगाएकी उनले सेतो जुत्ता रंगको रहेको छ । यतिले मात्र उनको चर्चा चलेको भने होइन ।

उनले लगाएको लुगा हावाले उठाएपछि समाल्न अभिनेत्री सिंहलाई हम्मे हम्मे परेको छ । यहि ड्रेसमा निकै हट पोजका कारण अहिले सामाजिक सञ्जालमा उनको चर्चा चलेको हो । जुन तस्विर अहिले सामाजिक सञ्जालमा खुव छाएको देख्न सकिन्छ । छोटो ड्रेसका कारण उनलाई क्यामराको अगाडि पोज दिन अन्कम्फर्टेवल फिल भएको देख्न सकिन्छ ।

उनले पटक–पटक आफ्नो ड्रेसन सम्हाल्ने कोसिस नगरेकी भने होइनन् तर, हावाको कारण उनी असफल भैरहेकी थिइन् । अहिले उनी मुम्बईमा रहेकी छन् । उनको छिट्टै फिल्म ‘डाक्टर जी’मा देखिदै छिन भने यस फिल्ममा उनको जोडी अभिनेता आयुष्मान खुराना रहेका छन् । अजय देवगन र अमिताभ बच्चनको समेत फिल्ममा अभिनय रहने भारतिय मिडियाले जनाएको छ ।