के कुरा कुरिरहेका छन् प्रदिप ?


पर्खाई नै त हो सबै कुरा । पर्खिन सके के नै नपुग्ने रे । राम्रो कुरा पर्खिन सके त के के हुन्छ हुन्छ । हतार गरेर पनि नहुने । २ वटा फिल्म फ्लप भएको हो अभिनेता प्रदिप खड्काको । २ वटा फिल्म नचलेपछि प्रदिपलाई प्रतिक्षा गर्न परेको हो प्रेमगीत ३ को । यो फिल्म गएको बर्ष नै चल्न पाएको भए के के भैसक्थ्यो होला है । तर, प्रदिपलाई यो फिल्म नचल्दा पर्नु परेको छ ।

तर, पनि उनी पर्खिने कुराकानी गरिरहेका छन् भनेर भनौ । प्रदिपले पनि पर्खिन परेको होला भनेर भनौ । नपर्खिएर पनि के गर्ने ?

उनका अनुसार राम्रो कुरा ती मानिसका लागि मात्र आउँछ, जसले पर्खिन सक्छन् । धैर्य गर्न सक्नेका लागि आउँछ समय । प्रदिप त समय नै कुरिरहेका छन् । किनकी, उनले धैर्य नगरेर पनि के गर्ने हो ।

प्रकाश फिल्मबाट आशा छ उनलाई । यो फिल्म बेष्ट आउँछ र यसका लागि प्रतिक्षा गरिरहेको छु मैले भनेर भन्न खोजेका होलान् उनले भनेर भनौ ।

प्रतिक्षा गर्दा गर्दै थाकेका रहेनछन् उनी । कुरा राम्रो हो भनेर भनौ । प्रदिपको पर्खाइले बेष्ट कुरा नै निकालोस्, भन्ने त यत्ती हो ।