जहाजै चढेपछि अमृत क्षेत्रीको ‘झ –झल्को त्यो गाउँको’

म्युजिक भिडियो ‘झ–झल्को त्यो गाउको’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अमृत क्षेत्रि र ममता गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत बिरभद्र आचार्यको रहेको छ। गायक क्षेत्रीको लकडाउनको समयमा जहाजै चढेर बोलको गीत चर्चामा रहेको थियो ।

गीतले गाउघर र माया गर्ने जोडी टाडा हुदाको पिडा देखाउन खोजेको छ। गीतलाई चितवन र काठमाडौँमा खिचिएको हो। गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन्। सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायांकन ,बिकास दाहालको सम्पादन , नन्दा अधिकारीको मेकअप,आर्यन बिमलीको फोटोग्राफी ,क्रियटिभ निर्देशन जय शर्माको देख्न सकिन्छ।