मलिका पनि आमाको साथमा


आमा हजुर आमा । प्रिय शब्द । मानिसको सबैभन्दा नजिकको साथ र माया आमाले नै त दिने हो । नेपालमा अभिनेता र अभिनेत्रीको आमासँगको सामिप्यता छ यस्तै । साह्रै मिठो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र उनकी आमा नेहा आर एल शाह ।

वर्षा सिवाकोटी, पूजा शर्मा, सुहाना थापा पनि यस्तै । आमाहरु सार्वजनिक कार्यक्रममा पनि आएका हुन् । मलिका महत्त अभिनेत्रीको पनि यस्तै हो भनेर भनौ । आमाको माया उनलाई पनि यो क्षेत्रमा साथ पनि ।

आमाले उनको धेरै कुरामा सहयोग गर्ने । उनको पारिश्रमिकको कुरा गर्ने, कामको कुरा गर्ने, निर्णय गर्ने पनि आमा ।

मलिकाले पनि आफूलाई आमाको साथ रहेको भनेर भनिन् । माया त माया हो । मलिका र उनकी आमा एकसाथ सार्वजनिक कार्यक्रममा देखिन पनि थालेका छन् । मलिकालाई पनि आमाको साथ अरु अभिनेत्रीको जस्तै छ भनेर भनौ ।