‘आई एम ट्वान्टी वान’ पनि भदौ १८ कुर्दै

- मेराेफिल्म

फिल्म ‘आई एम ट्वान्टी वान’ अर्को साल तीजको छेको पारेर प्रदशृन हुने भएको छ । फिल्मको निर्माणपक्षले फिल्मको प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेको छ । तर, फिल्मकी निर्देशक रेनशा वान्तवा राइले भने फिल्मको फस्टलुक वैशाख १ पछि मात्रै थाहा हुने जानकारी दिएकी छन् ।
डान्सको कथामा यो निर्माण भएको फिल्ममा धिरज मगर र जसिता गुरुङ मुख्य भुमिकामा देखिएका छन् । अहिले फिल्मको धिरज र जसिताले डबिङ सकिसकेका छन् । फिल्मको अन्य केहि बाँकी काम मात्र बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

२०७७ फागुन २४ गते १७:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *