अभिनेत्री हीनाका हट तस्बिरमा, ‘केही त लाज मानुस्’ (तस्बिर सहित)

अभिनेत्री हीना खान सामाजिक संजालबाट उनले माल्दिप्सका केही तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरमा उनी सेतो कलरको मोनोकनीमा हट देखिएकी छन् ।

तस्बिर उनले सुईमिङ पुलको किनारमा खिचाएकी छन् । तर फ्यानले तस्बिर रुचाएका छैनन् । केही उनलाई यस्तो तस्बिर बन्द गर्न भनेका छन् । केहीले धर्मको नामले समेत उनलाई यस्तो क्रियाकलाप नगर्न अनुरोध गरेको देख्न सकिन्छ ।

एक युर्जसले उनको तस्बिरमा लेखेका छन् ‘केही त लाज मानुस् ।’ अर्का एक युर्जनले उनलाई मुसलमानको नाममा धब्बा समेत भएको बताएका छन् ।