बन्ने भो सिरियल ‘लुरे दाइ’

टेलिफिल्म ‘लुरे दाइ’ निर्माण हुने भएको छ । रमेश कोइरालाको लेखन तथा निर्देशनमा ‘लुरे दाई गर्दैछन् । जनयुद्धको कथामा आधारित सिरियल ‘लुरे दाइ’ १०४ भागसम्मको हुने निर्देशक रमेशले बताए ।

ए.आर. इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण बन्न लागेको सिरियलका लागि कलाकार छनोट भइरहेको पनि निर्माण पक्षले जानकारी दिएको छ । यस टेलिफिल्मका निर्माण संयोजन रहेका जेएन घिमिरेका अनुसार यस टेलिफिल्मका लागि कलाकार तथा प्राविधिक यसै साता फाइनल भइसक्नेछन् ।
टेलिफिल्म लुरे दार्इृलाई दर्शकले आगामी साउनबाट हेर्न पाउने छन् । यस टेलिफिल्मका कार्यकारी निर्माता राज तामाङ रहेका छन् ।