गुन्जनको नयाँ गीत ‘सानी भनेर’

सुमधुर श्वरकि धनि गुन्जन उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गुन्जनलाइ साथ दिएका छन् गायक विश्व नेपालीले । अमेरीकामा बस्दै आएकि गायीका उपाध्यायले यस पटक आफ्नै यूटुव च्यानल नेपसिस्टर बाट  गीत सार्वजनिक गरेकि छिन् ।  यस गीतमा शव्द एवं संगीत तुंग नेपालको रहेको छ ।

यस गीतको भिडियोमा प्रयास वान्तवा राइ र लोसिना लामिछानेको अभिनय रहेको छ । भिडियोलाइ सुरज तमुले निर्देशन गरेका हुन् ।
यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त छिन् गायीका गुन्जन उपाध्याय । संगीतकार एवं गीतकार नेपाल गायीका गुन्जनका पिता हुन् । हेरौ यो गीतको भिडियो ।