प्रियंकाले सोधिन्, छोरा कि छोरी ?

- मेराेफिल्म


अभिनेत्री प्रियंका कार्की गर्भवती छिन् , सबैलाई थाहा छ । प्रियंकाले सार्वजनिक गरेका फोटोमा उनको उत्साह देखिन्छ । उत्साह त हुन्छ नै । आमाका लागि सन्तानको जन्म उत्साहको समय हो ।

प्रियंकाले पहिलो तिन महिनामा अल्छी लाग्ने, बिहान बिहान विमारी हुने, उल्टी हुने, भोक नलाग्ने । यस्तै यस्तै लक्ष्यण देखिएको भनेर लेखिन् । यसपछि भने उनीमा शक्ति आयो । बिहान अल्छी लाग्न छाड्यो । जापानी भोजन उनले खान थालिन् ।

प्रियंकाले त यी लक्षणले आफ्नो पेटमा कती महिनाको बच्चा छ भनेर सोधेकी छिन् । यति मात्र कहाँ सोधेकी छिन् र उनले भनेर भनौ । उनले आफ्नो पेटमा छोरा कि छोरी होला भनेर पनि सोधेकी छिन् । प्रियंकाको उत्साह यसमा पनि पाइन्छ नी ।

प्रियंका र आयुष्मानले अपेक्षा के गरिरहेका छन् ?

२०७७ चैत २६ गते १०:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *