अभिनेत्री श्वेता खड्कालाई प्रबल जनसेवा विभूषण प्रदान

- मेराेफिल्म

अभिनेत्री श्वेता खड्का प्रबल जनसेवा चतुर्थ श्रेणी पदकबाट विभूषित भएकी छिन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् ।

आफू सम्मानित भएको श्वेताले  फेसबुकमा एक पोष्ट सेयर गर्दै  बताएकी छिन् । उनले विभूषित हुँदै गर्दा राष्ट्र र समाजको लागी अझै  शसक्त भएर अगाडि बढ्न थप प्रेरणा मिलेको बताएकी छिन् ।

२०७७ चैत २७ गते २१:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *