कोरोनाले विकास कन्फ्यूजमा


फिल्मीकर्मीलाई कोरोनाले कन्फ्यूजमा पार्नु पारेको छ । फिल्म बनाउने हो कि होइन, पुरै दोधार । सफल ब्यानरबाट फिल्म बनाएका फिल्मीकर्मी पनि पुरै कन्फ्यूज । कहिलेसम्म हुने हो कन्फ्यूज थाहा भएको होइन कसैलाई ।

निर्देशक विकासराज आचार्य पनि यस्तै दोधारमा । फिल्म नाई नभन्नु ल ६ बनाउने भनेर तयारी गरे । गीत, कथा सबै तयार । फिल्मको काम सुरु गर्न सकेको होइन उनले । यति गाह्रो भयो कि, के गर्ने गर्ने ।

दोधारमा विचमा उनले अब सानो टिम बनाएर फिल्म बनाउने तयारी गरेका छन् । विकासलाई नाई नभन्नु ल ६ अहिले बनाउँदा दोधार भयो । बनाउन थाले नयाँ फिल्म । २ जना कलाकार । थोरै सहायक कलाकार । विकासले कम लगानीमा पैसा कमाउने बाटो रोजे । फिल्म हलमा लाग्छ कि अरु ठाउँबाट रिलिज हुन्छ थाहा भएन ।

तर, फिल्म बनाउन विकासलाई दोधार छ । यसैले, फिल्मीकर्मीको दायित्व हो फिल्म क्षेत्रलाई अघि बढाउने भन्दै सानो टिममा नयाँ फिल्म बनाउने उनको तयारी । विकास त यती दोधारमा । अरु, के होलान् ।