जे हुन्छ राम्रो हुन्छ भन्छिन् त करिश्मा


अभिनेत्री करिश्मा मानन्धरको सामाजिक संजाल चलाउने तरिका कस्तो हो भनेर भनौ । उनी, फोटो राख्छिन् दैनिक । स्टाटस मनमा लागेको त लेखिहाल्छिन् । यो त करिश्माको तरिका नै हो ।

करिश्माको फोटोमा दर्शकको प्रतिक्रिया एउटै हुन्छ, कती राम्री । सदाबहार सुन्दरी यसै हुन् र करिश्मा । हुन पनि हो, उनको फोटोले बनाउँछ नै भुतुक्कै होइन र ।

करिश्माले निलो रंगको कपडामा फोटो राखिन् । जे हुन्छ राम्रोको लागि हुन्छ भनेर ।

करिश्माले जे भएपनि त्यसलाई राम्रो रुपमा लिएर अघि बढे राम्रो हुने भनेर भन्न खोजेकी होलिन् । तर, जे भएपनि राम्रो नराम्रो केका लागि त्यो त थाहा भएन । तर, उनको पहिरन र सुन्दरता भने राम्रो छ ।