२ जनाका लागि खाना खाँदै प्रियंका

- मेराेफिल्म


प्रियंका कार्की अभिनेत्रीको बानी एउटा छ । उनको बानी के छ भने मानिसले के भनुन् उनलाई मतलव छैन । उनी, आफूलाई जे ठिक लाग्छ सो काम गरेकी हुन्छिन् । उनको ट्रोल हुन्छ, आलोचना हुन्छ । प्रशंसा हुन्छ । उनलाई केहीले छुदैन ।

प्रियंकाले गर्भवती भएपछि हामी गर्भवती भएका छौ भनेर फोटो राखेकी हुन् । यो फोटोमा उनलाई गाली धेरै आयो । उनलाई यसले छोएन । आफूले ठिक गरेको छु भन्ने लागेपछि लाग्यो लाग्यो ।

प्रियंकाले नयाँ खालको सन्देश दिने कोशिश गरेको पाइयो । प्रियंकाले आफूले २ जनाको लागि खाना खाइरहेको बताइन् । उनले, आफू र आफ्नो बच्चाको लागि आफूले खाना खाइरहेको भनिन् ।

गर्भवती हुँदा बच्चाको लागि पनि खानुपर्छ भनिएकै हो । प्रियंकाले सन्देश दिने कोशिश गर्छिन् । तर, कसै कसैले त आलोचना गरिहाल्छन् नी ।

२०७८ वैशाख ९ गते १४:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *