मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण पुष्टि

- मेराेफिल्म

बलिउड अभिनेता तथा राजनीतिकर्मी मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण पुष्टि भएको भएको छ । कोरोना पुष्टि भएपछि उनी अहिले होम क्वारेन्टाइनमा बसको भारतिय मिडियाले बताएका छन् ।


७० वर्षिय मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्ममा अभिनय गरेका छन् । जसमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका छन् ।

 

२०७८ वैशाख १५ गते १०:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *