मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण पुष्टि

बलिउड अभिनेता तथा राजनीतिकर्मी मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण पुष्टि भएको भएको छ । कोरोना पुष्टि भएपछि उनी अहिले होम क्वारेन्टाइनमा बसको भारतिय मिडियाले बताएका छन् ।


७० वर्षिय मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्ममा अभिनय गरेका छन् । जसमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका छन् ।