कोरोना जितेका आमिर पुगे सुटिङ स्थलमा

- मेराेफिल्म

भारतमा कोरोना संक्रमितको संख्या दैनिक हजारौँ भइरहेको अवस्थामा अभिनेता आमिर खान भने फिल्मको छायांकनका जुटेका छन् । करिवि एक महिना कोरोना संक्रमित भएका थिए उनी निको भएपछि उनी फिल्म ‘लाल सिंह चड्ढा’को छायांकन लद्दाखमा पुगेका हुन् ।

फिल्मको छायांकनमा उनी सहित अन्य कलाकार तथा प्राविधिक कोरोना संक्रमित भएपछि रोकिएको थियो । छायांकनको काम लम्बिदा निर्माणपक्षलाई आर्थिक भार पर्नुका साथै छायांकन सक्न मुश्किल परिरहेको छ । आमिरको यस फिल्मको छायांकन सेड्युल समेत राखिएको छ । उनी लद्दाखमा ४५ दिनसम्म गर्नेछन् । यस फिल्ममा आमिरका अलवा अभिनेत्री करिना कपुरको पनि मुख्य भूमिका छ ।

२०७८ वैशाख १९ गते २०:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *