डा. उपाध्यायले रिलिज गरे विश्वकै छोटो गीत

विश्वकै सबै भन्दा काम शब्दको छोटो गीतको रेकर्ड नेपाली गीतकार डा. डीआर उपाध्यायले राखेका छन् । उनले जम्मा १८ शब्दको गीत रेकर्ड गराएका यो विश्व रेकर्ड बनाएका हुन् । १८ शब्दको गीत यस्तो प्रकारको छ ।

यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा सुचिकृत भएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित सार्वधिक विश्व रेकर्ड कायम गरिसकेका छन् ।

गीतकार डा. उपाध्यायले विभिन्न ५१ विधामा विश्व कर्तिमानी काम गरिसकेका हुन् । उनको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।