आयुष्मान र प्रियंकाको पेजबाट हटेको फोटो


गर्भवती छिन् प्रियंका कार्की अभिनेत्री । प्रियंका मात्र पनि होइन, ऋचा शर्मा, रक्षा श्रेष्ठ लगायतका कलाकार पनि आमा बन्ने तयारीमा नै छन् । हल्ला प्रियंकाको यती किन होला भनेर भनौ ।

प्रियंकाका फोटो नै हुन्, यी सबै हल्लाका कारण । फोटो उनी दैनिक नै राखिरहेकी छिन् । कस्ता कस्ता । कुनै भाइरल हुने खालका । कुनै सन्देश दिने खालका । तर छन् प्रकार प्रकारका ।

प्रियंकाले ट्वाइलेटको फोटो राखेकी थिइन् । ट्वाइलेटको कम्बोडमाथि बसेर पेट छाम्दै गरेको फोटो । तर, त्यो फोटो हट्यो । प्रियंका र आयुष्मान देशराज जोशी दुबैले राखेका थिए फोटो । हटाएछन् फेरि । खै किन हटाए ।

आमा बन्ने खुशीमा रमाइरहेकी प्रियंकाले कती फोटोहरु त किन हाल्छिन् र हटाउँछिन् कुन्नी । तर, यो पलमा खुशी भएको राम्रो । भाइरल त पछि पनि भैएला नी है ।