‘दिवेश होलान् त अमेरिकन आइडल’को विजेता

‘अमेरिकन आइडल’को नयाँ संकरणमा प्रतिस्पर्धा गरिरहेका नेपाली मुलका गायक दिवेश पोखरेल अर्थात आर्थर गन विजेता बन्न कोसिस गरिरहेका छन् । गतबर्षको संकरणमा फस्ट रनरअप भएका दिवेश अहिले टप ७ मा स्थान बनाउन सफल भएका छन् ।

अर्थर गनले २ साता अगाडि विश्वकै चर्चित गायन रियालिटी शोमा आफ्नो प्रस्तुती दिएका उनले ‘आइरिस’ बोलको गीत गाएपछि एकाएक पुन चर्चामा आएका थिए ।

उनको प्रस्तुतीको निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले खुलेरै प्रशंसा गरेका थिए ।वीनर नै बन्ने अपेक्षा राखेर यस वर्ष पनि आइडलमा प्रतिष्पर्धामा भाग लिएका दिवेश वीनिर बन्लान त भन्ने कुरामा ढुक्क देखिएका छन् । उनले आफु गत वर्ष टप ७ मात्र भएको र यस वर्ष सबैको भोग पाएमा वीनर हुने बताएका छन् ।