वर्षाका कस्ता कस्ता रहर ?


कलाकारका रहर पनि कस्ता कस्ता हुन् । गर्ने के हो । नगर्ने के हो यो लकडाउनमा । कहिलेसम्म हो यस्तो । फिल्म चल्ने कहिलेबाट हो पत्तो केही होइन । अनी, कलाकारको दिमागमा आउँछ यस्तै यस्तै कुरा ।

अभिनेत्री वर्षा सिवाकोटीलाई नै हेरौ न । लकडाउन नभएको बेलामा व्यस्त । अमेरिका टू नेपाल । फिल्म खेलको खेलै । भिडियो पनि थियो । प्रेमको पनि चर्चा भएको हो । भ्याई नभ्याई नै हो नी उनलाई त ।

अब फेरि लकडाउन भैदियो । गर्ने के हो त ? आइडिया नयाँ नयाँ त दिमागमा आइहाल्छ । उनले, सामाजिक संजालमा पुराना फोटो राख्न सुरु गरौ भन्दै जन्मदिनको फोटो राखिन् ।

हट छिन् नी यो फोटोमा । वर्षालाई पुरानो फोटो भएपनि हट छ है भनेर देखाउन मन लागेको हो कि । पुराना फोटोको कलेक्शन सुरु गर्न मन लागेको हो । फुर्सदको समयमा । के के हो मन लाग्ने नी ।