कोरोना संक्रमणबाट अभिनेत्री पाटिलको निधन

मुम्बई । बलिउड अभिनेत्री अभिलाषा पाटिलको कोरोनाका कारण मृत्यु भएको छ । भारतिय मिडिया इण्डियन टुडेका अनुसार अभिलाषा सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो ।

आफुलाई कोरोना संक्रमण देखिएपछि मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएकी अभिलाषा अन्ततः उनको देहान्त भयो ।