धनी हुन नचाहने पूजा


अभिनेत्री पूजा शर्मा । फिल्ममा माग उनको खुबै छ । फिल्ममा मात्र होइन, भिडियोमा पनि उनको माग उस्तै । पूजा शर्माको काम गराई हेर्दा त उनलाई पैसा कमाउन मन लागेको देखिदैन त । देखिन्छ नी ? फिल्ममा काम गरेकी छिन् । २ वटा घर बनाइन् । दौडधुप गरेकी छिन् । कती पैसाको पछि लागेकी छिन् पूजा भनेर पनि लाग्दो होनी ।

तर, पूजालाई धनी हुन मन लागेको छैन रे । अनी के मन लागेको होला त । उनलाई प्रसिद्ध पनि हुन मन लागेको रहेनछ ।

उनलाई त आफ्नो जीवन विना टेन्सन आनन्दले जीउन मन लागेको छ । खुशीका साथ कुनै तनाव नलिएर उनलाई जीवन लिएर बाच्न मन छ रे उनलाई ।

के पूजाले भने जस्तै हो त । काम गराई एउटा, कुरा गराई अर्कै हो कि ।