कोरोनापछि पनि नकारात्मक पोष्ट नगरे हुन्न दीपकजी

- मेराेफिल्म


अभिनेता दीपकराज गिरीले बल्ल वुझेछन्, सामाजिक संजालमा नकारात्मक पोष्टको असर । होइन भने त जे कुरामा पनि बोलिहाल्ने हो नी त ।

नेता, कार्यकर्ता, नेपाली फिल्ममा फिल्मीकर्मी, दर्शक कसलाई बाँकी राखेका होलान् र उनले । जसलाई पनि गाली गरेकै थिए । कमेडी गर्ने कलाकार । केही लेख्दा पनि कमेडीकै रुपमा छुट पाइने । रमाइलो थियो उनलाई । अब त बुझेछन् बल्ल उनले ।

दीपकराजले कोभिडको समयमा नकारात्मक कुरा लेख्दा संक्रमितहरुलाई मानसिक रुपमा असर पुग्छ भनेर बल्ल वुझे । उनले कोभिडको समस्या पुरा समय सम्म समाधान नभएसम्म नकारात्मक कुरा नलेख्ने वाचा गरेको देखियो सामाजिक संजालमा ।

कुरा त ठिकै हो भनेर भनौ । उनले बल्ल वुझेछन् । तर, कोभिडपछि पनि नकारात्मक कुरा नलेखे हुन्न । कि, हाँस्य कलाकारलाई गाली नगरी हुदैन ।

२०७८ वैशाख २४ गते १२:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *