पेपराज र सुनियताको ‘चो?लुङ पार्क’सार्वजनिक

- मेराेफिल्म

विश्वव्यापी अनलाईन पाःलाम प्रतियोगितामा उत्कृष्ट पाःलाम चो?लुङ अवार्डले सम्मानित पेपराज मावुहाङ र तेश्रो स्थान ओगट्न सफल सुनिता संयक लिम्बुले नयाँ गीत सार्वजनिक भएको छ । ‘चो?लुङ् पार्क’ शिर्षकको गीतलाई पेशल माबुहाङले रचना गरेका हुन् ।

सञ्जय तुम्बाहाङ्फेको संगीत र टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतमा ख्यालसहितको पूर्वेली भाका रहेको छ । गीतको अफिसियल भिडियो सुनिता संयकको च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्

२०७८ वैशाख २५ गते १७:४३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *