वर्षा राउत कोरोना संक्रमित

- मेराेफिल्म

अभिनेत्रत्री वर्षा राउतलाई कोरोना पोजिटिभ देखिएको छ । उनले सामाजिक संजालमार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी छिन् ।
उनले सामजिक सञ्जालमा आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गर्दै आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा बसिरहेको बताएकी छनन् । उनले चाडै नै ठिक भएर काममा फर्किने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।

२०७८ वैशाख २६ गते ८:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *