डेन्जर अप्सरा रानी (थप तस्बिर सहित)

दक्षिण भारतीय अभिनेत्री अप्सरा रानी आफ्नो बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड र हट तस्बिरले सधैं भरिएको हुन्छ।

अप्सरा बर्माको नयाँ फिल्म ‘डेन्जरस’ मार्फत दर्शकमाझ आउँदै छिन्। यो भारतको पहिलो लेस्बियन क्राइम–थ्रिलर फिल्म हो।

हालै यो फिल्मको ट्रेलर लन्च गरिएको छ।

अप्सराले ट्रेलर लन्चपछि इन्स्टाग्राममा फिल्मको पर्दा पछाडिका धेरै फोटो पोस्ट गरेकी छन्।