मृगौला समस्याबाट थलिदै आएका निर्देशक बुद्धदेवको निधन

विभिन्न फिल्मबाट अवार्ड जितेका प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन भएको छ । मृगौलाको समस्याबाट थलिएका गुप्ता हप्ताको दुई पटक नियमित डायलासिस हुँदै आएको थियो । उनका श्रीमती र पहिलो श्रीमतीतर्फ दुई छोरी छन् ।

उनको निधनमा पश्चिम बंगालकी सीएम बनर्जीले शोक ब्यक्त गरेका छन् दासगुप्ताले ५ फिल्मबाट बेष्ट फिचर फिल्मको रुपमा नेशनल अवार्ड पाएको छन् भने अन्य दुई फिल्मबाट उनले बेष्ट निर्देशकको नेशनल अवार्ड हात पारेका थिए ।