बलिउड अभिनेत्री तापसी मास्कोमा मस्त रम्दै

बलिउड अभिनेत्री तापसी पन्नुले रुसको राजधानी मास्को सडकमा सारी लगाएर रमाउदै गरेको तस्वीरहरु सामाजीक सञ्जालमा अपलोड गरेकी छिन् ।