हेलम्बुबासीलाई इन्द्रेणी कार्यक्रमको ६२ लाख

एक महिना अघि बाढीबाट प्रभावित बनेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई टेलिभिजन कार्यक्रम इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले ६२ लाख रुपैयाँ सहयोग दिएका छन् ।

? ^@ nfv x:tfGt/0f
l;Gw’kfNrf]s, ^ ;fpg . af9L k|efljtnfO{ c:yfoL cfjf; lgdf{0fsf nflu x]nDa’ ufpFkflnsfsf cWoIf lgdf UofNh]g z]kf{nfO{ ? ^@ nfv x:tfGt/0f ub}{ 6]lnlehg sfo{qmd OG›]0fLsf cWoIf s[i0f sF8]n . OG›]0fLn] ljkbu|:t If]q x]nDa’sf k|efljt !& kl/jf/sf] c:yfoL cfjf; lgdf0f{sf] lhDdf lnPsf] 5 . t:jL/ M ;f}hGo M s[i0f s8]+n, /f;;
उनले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई शो रकम हस्तान्तरण गरेका हुन् । साथै को १७ पीडित परिवारका लागि घर निर्माण गरिदिने समेत बताएका छन् ।

त्यस्तै यता कलाकारद्वारा स्थापित सिन्धु सहयोग कोषले बाढीप्रभावित मेलम्चीको दनुवार बस्तीमा २० वटा घर निर्माण गरिने दिने भएको छ । केहि दिन अघि करिश्मा मानन्धरसहितको कलाकारको टिम बाढी प्रभावित मेलम्ची, हेलम्बु र पाँचपोखरीको पुगेका थिए ।