जैकलिनका कामुक तस्बिर (फोटो फिचर )

बलिउड अभिनेत्री जैकलिन फर्नांडिसले आफ्नो बोल्ड फोटोहरू सोशल मिडियामा सेयर गरिरहेकी हुन्छिन्। ज्याकलिन पछिल्लो समय बलिउडमा निकै रुचाइएकी अभिनेत्री हुन् । अभिनयबाहेक उनको सुन्दरता प्रशंसकका लागि प्लस प्वाइन्ट हो । उनका तबिरमा लाखौं लाइकहरू पाइरहेको देखीन्छ ।

ज्याकलिन अक्सर उनको इन्स्टाग्राम ह्यान्डलमा बोल्ड दुखिने तस्वीरहरू सेयर गर्ने गर्दछिन्।