‘मलामी’मा कसिस, नविन

- मेराेफिल्म

डुक बहादुर परियारको स्वरमा नयाँ गीत ‘मलामी’ भिडियो सार्वजनिक भएको छ । गीतमा सिद्धान्त परियारको संगीत , समीर कार्कीको एरेन्ज रहेको भने नवीन पन्तको शब्द रचना छ ।

गीतमा माया प्रेमका साथै वेदनाका कुराहरु व्यक्त गर्न खोजिएको छ । यस गीतको भिडियोमा गीतकार नवीन पन्त, कसिस दाहाल, लक्ष्मण चौलागाईको मुख्य भुमिका रहेको छ ।

यस गीतको भिडियोलाई काभ्रेको र भक्तपुरको रमणीय स्थलमा छांयाकन गरिएको छ । यस म्युजिक भिडियोमा नरेन्द्र चैसिरको छायांकन,रोनिस तामाङको ड्रोन, उर्मिला लामाको मेकअप, मनिष कार्कीको सम्पादन रहेको छ । भिडियोलाई पि.के. इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको हो ।

२०७८ साउन ११ गते १०:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *