एसपी निङ्लेकुको ‘सयौं जुनी’

- मेराेफिल्म

गीतकार एसपी निङ्लेकुको रचना रहेको ‘सयौं जुनी’ बोेलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुशल थलङको संगीत तथा स्वरमा रेकर्ड भएको गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् ।

भिडियोमा कुशल थलङ, इसिका जबेगु र युवाहाङ राईले अभिनय गरेका छन् । छायांकन तथा सम्पादन कृष्ण थलङले गरेको भिडियो कुशल थलङको च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडिया सहित

२०७८ साउन १६ गते ९:४८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *