बलिउड अभिनेत्री श्वेता तिवारीको ‘हट अवतार’

बलिउड अभिनेत्री श्वेता तिवारी पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । बेला बेलामा उनले गर्ने फोटोशूटका कारण पनि उनी निकै चर्चामा रहने गरेकी छिन् । अभिनेत्रीको बोल्ड फोटोशूटहरु हरेक दिन चर्चामा रहन्छन्, जसमा उनको फेशन शैली अद्भुत देखिन्छ। श्वेताले हालसाले ग्ल्यामरस तस्बिर सेयर गरेको छिन् । फ्यानहरुले उनको ग्ल्यामरस तस्बिर मन पराएका छन् । थाई हाई स्ल्टि सिल्भर ड्रेसमा उनको ग्ल्यामरस लुक्सले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।