फिल्म ‘चिठ्ठी’ छायांकन सुरु

- मेराेफिल्म

 

नयाँ नेपाली फिल्म ‘चिठ्ठी’ छायांकन सुरु भएको छ। काभ्रेको दोलालघाटबाट आज छायांकन सुरु गरिएको हो । कमला जोशी तथा राजन थापाले निर्माण गर्न लागेको चलचित्रमा निर्देशन माधव राज खरेलको रहको छ।

फिल्मामा श्रीदेव भट्टराई, कन्चन चालिसे, नम्रता खरेल, शान्ति प्रिय, संजित भण्डारी, गोपाल ढकाल छन्दे,, खड्बग बहादुर पुनमगर,मुस्कान लामा, माोहन निरौला, पुष्कर राउत,अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिने छ ।

कमेडी विधामा बन्न लागेको फिल्म मा सस्पेन्स तथा थ्रील पनि समावेश रहेको निर्माण पक्षले बताएको छ। यो फिल्मको छायांकन काठमाडौं र काभ्रे जिल्लाबाट चाडैं नै शुरु हुने निर्माण पक्षले बताएको छ।

 

२०७८ भदौ २८ गते ११:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *