बिकिनीमा खुलेकी अदिती (फोटो फिचर)

 

काठमाडौं- नायिका अदिती बुढाथोकी अहिले फुर्सदमा छिन् । अहिले उनी माल्दिभ्स होलिडे सेलिव्रेट गरिरहेकी छिन् । होमप्रोडक्सन फिल्मको सुटिङ सुरु नहुँदा उनी निकै फुर्सदमा छिन् । बिदासँगै उनको पछिल्लो दिन भने अहिले केही विज्ञापन र म्युजिक भिडियोमा बितिरहेको छ । फिल्म तत्काल फ्लोरमा जाने निश्चित नभएकाले पनि उनले अहिले सामाजिक संजालमार्फत दर्शक र फ्यानको अन्तक्रियालाई भने कम हुन दिएकी छैनन् । इन्स्टाग्राममा प्रत्येक दिन उनी हट तस्विर सेयर गर्छिन् र दर्शकको प्रतिक्रिया बुझ्ने काम गर्छिन् ।