वर्षा भन्छिन् : एस, वि विल टुगेदर !

नायिका वर्षा शिवाकोटी अहिले प्रेमी राज कट्वालसँग युएईको दुबई सहरमा घुमघाममा मस्त छिन् । यो जोडीले दुबईबाट घुमघाममा व्यस्त छन् । ।

पछिल्लोपटक पोस्ट गरेको एउटा फोटोमा वर्षाले ‘टुगेदर वि विल’ प्रिन्टेड सर्ट पनि लगाएकी छिन् । क्याप्सनमा पनि उनले ‘एस, वि विल’ लेख्दै राजसँग सँगै हुने संकेत दिएकी छिन् ।उनीहरुले घुमघामका आकर्षक तस्विर सामाजिक संजालमा सेयर गरिरहेका छन् ।