करिष्मा भन्छिन्- हरे राम, हरे कृष्ण

काठमाडौं- सदाबहार सुन्दरी अभिनेत्री करिष्मा मानन्धरले आफनो सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गदै देखेकी छन् जय राधे कृष्ण । उनी राधे कृष्णको भक्तिमा केन्दि«त देखिएकी छन् । करिष्माको सुन्दरताको प्रशंसा अत्याधिक मात्रामा हुने गर्छ । उनी पछिल्लो समय आफनो युटुब च्यानलमा पनि सक्रिय छिन् उनले भजन कीर्तनको भिडियो युटुब च्यानलमा पनि अपलोड गरेकी छन् यनले युट्युबमा लेखेकी छन् । प्राथनाले शान्ति निम्त्याउँछ , हरे राम , हरे कृष्ण । भजन सुन्दा आफूलाई निकै आनन्द अनुभव भएको बताएकी छन् । उनले सोही भजनमा आफूलाई अत्यन्तै विशेष दिन भएको बताइन् । उनले , हरे राम , हरे कृष्ण भन्दै भजन गाएर आरती गरेकी छन् ।