यस्तो देखियो नेपाली कलाकारको भाइटिका


काठमाडौं- नेपाली कलाकारितामा आबद्ध कलाकारहरुले धुमधामका साथ भाइटिका मनाएका छन् । तिहारको अन्तिम दिन आज भाइटीका लगाएर सेलिव्रेसन गरिएको हो ।परिवारको उपस्थितिमा दिदीबहिनी तथा दाजुभाईको हातबाट टिका लगाएर उनीहरुले भाइटिका मनाएका हुन् । नेपाली संगीत, फिल्म र फेसन क्षेत्रका कलाकार आज आ-आफ्ना दिदीबहिनीबाट भाइटीका लगाए । सामाजिक संजालमा उनीहरुले टीकाको तस्बिरहरु पोस्ट गरेका छन् ।