ज्योति लेख्छिन् -‘म हट हुँदा केही समस्या छ ?

काठमाडौं- गायिका ज्योति मगर सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्वीर पोष्ट सार्वजनिक गरिरहन्छिन् । तस्वीर  र गीतको कारण चर्चामा आइरहने गायिका हुन् । केही दिनअघि पोखरा पुगेकी ज्योतिले बोल्ड तस्वीर खिचाएकी छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘म हट हुँदा तपाईंलाई केही समस्या छ ?’ ज्योतिले खिचाएको तस्वीरमा उनी बोल्ड देखिएकी छन् ।

 

 

 

तस्वीर सौजन्य : विच बार एण्ड लज, पोखरा