प्रताप र रचनाको ‘मैले माया लाउने कुन खालको !

- मेराेफिल्म

काठमाडौँ- प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीत ‘मैले माया लाउने कुन खालको‘’ सार्वजनिक भएको छ । गीतमा महेश विक्रम पाण्डेको शब्द संगीत र संगीत संयोजन रहेको छ । विशाल नेपालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ । दिनेश पराजुलीको छायाँकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत मदन रोकाया युट्युब च्यानलमा हेर्न सकिन्छ ।

२०७८ मंसिर १० गते १५:२२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *