समीक्षा भन्छिन् – ‘मेरो जस्तो माया तिमीलाई…

काठमाडौं- गायिका समीक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिमेल भर्जनमा समीक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर, राज कुमारको शब्द संगीत, सञ्जय हमालको अरेञ्जमेन्ट, दिल समर्पणको रेकर्डिङ, चन्द्र चौधरी (अकष्टिक नेपाल) को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायांकन तथा स्वयं गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।