रेड वनपीसमा बोल्ड मौनी राय

Mero Film

बलिउड अभिनेत्री मौनी राय आफ्नो फोटोसुटका कारण लाइमलाइटमा रहने गरेकी छिन् । हालसालै उनले आफ्नो फोटोसुट गरेकी छिन् ।अभिनेत्री हमेशा सोशल मिडियामा आफ्नो बोल्ड तस्विरहरु शेयर गर्दछिन् जसलाई दर्शकले निकै मन पराउँछन् तर सुन्दरी अभिनेत्री मौनी रायको कुरै बेग्लै छ । यी अभिनेत्री सोशल मिडियामा हमेशा आफ्नो बोल्ड अवतारले इंटरनेटमा तहल्का मच्चाउँछिन । हालै उनले रेड कलरको वन पीस लगाएर सोशल मिडियामाा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी निकै बोल्ड देखिएकी छिन् ।

तपाई देख्न सक्नुहुन्छ कि उनी विदेशमा छुट्टी मनाइरहेकी छिन् । यी अभिनेत्री घुमफिर गर्न निकै शौकीन छन् र बलिउडमा एंट्री गरेपछि मौनी राय पहिले जस्तै भएकी छैनन् निकै बदलिएकी छिन् ।


Leave a Reply

Your email address will not be published.