मलाइकाले शेयर गरिन् सुन्दर फोटो

 

बलिउडकी मानिएकी अभिनेत्री मलाइका अरोडाले अक्सर आफ्नो फोटोहरुलाई लिएर चर्चामा आउँछिन् । हालै मलाईका अरोडाको आफ्नो केही लेटेस्ट फोटोहरु सोशल मिडिया अकाउण्टमा शेयर गरेकी थिइन् । यी फोटोहरुमा उनी निकै स्टाइलिस देखिएकी छिन् ।

मलाईका अरोडाको यो लुक फैंसलाई निकै मन परेको छ र फैंस यस लुकलाई निकै तारिफ गरिरहेका छन् ।