बल्ल पो थाहा भए छ केकी अधिकारीलाई मंसिर महिना गएको !

नायिका केकी अधिकारीलाई मंसिर महिना गएको बल्ल पो थाहा भए छ ।

१२ महिनाहरू भित्र मध्यको एक महिना हो मंसिर। मंसिर महिना हेमन्तऋतुको पहिलो महिना हो। अंग्रेजी महिनाको नवेम्बरको आधा महिना र डिसेम्बरको आधा महिना पर्दछ।
केकीको हालैको एउटा स्टाटसले उनैलाई प्रश्न तेर्साएको छ, न होस् पनि किन उनको चर्चा संगै उनको वैबाहिक उमेर पनि त हो ?
तर केकी जि प्रश्न आम दर्शकलाई सोध्नु भन्दा पहिला आफैलाई नियालने पो हो की ?

मंसिर महिना यो सालको मात्रै गएको होइन होला यस भन्दा पहिले पनि त कयौँ मंसिर महिना गए तपाँईको प्रश्नमा दर्शकले भन्दा पनि पारिवारिक सल्लाह पो उचित हुन्थ्यो होला होईन र ? कि कसैले तपाईले मन मनै सोचेको पुरा गर्देको भए यसरी मंसिर महिना खेर जानदिन पर्दैन थियो होला हैन ।

जे होस् तपाँइले हिजो आज सोचे जस्तो फिल्म क्षेत्रमा सफता नपाए पनि तपाँइले गरेका काममा भने सफलता पाउदै आउनु भएको छ । पछिल्लो समय जसरी चर्चा र सफता पाउनु भएको छ त्यसरी नै अगामी मंसिर महिनामा भने पकै सफता मिलोस् । तपाँइलाई पशुपतिनाथले सधै कल्याण गरुन् ।