लंग गाउनमा कंगना रनौतले देखाइन् आफ्नो हट लेग्स

 

कंगना रनौतलाई बलिउडको क्वीन भनिन्छ । बताइदिउँ कि उनले आफ्नो एक्टिंगको बलले करोडौं मानिसहरुको दिलमाथि राज गरेकी छिन् । यी अभिनेत्रीले आफ्नो मनमा लागेको कुराहरुलाई निर्धक्कसँग भन्न सक्छिन् । उनी सोशल मिडियामा हमेशा छाइरहिन्छन् । कंगना रनौत हमेशा आफ्नो बोल्ड फोटोशुट मानिसहरुको साथ शेयर गर्दछिन् ।

हालै कंगनाले लंग गाउनमा आफ्नो हट लेग्स देखाएकी थिइन् । तपाई तस्विरमा देख्न सक्नुहुन्छ कि कर्ली कपालमा उनी निकै क्यूट देखिएकी छिन् र यी तस्विरमा कंगना रनौतको बोल्ड अवतार साफ रुपमा देख्न सकिन्छ ।