पिंक गाउनमा खुलेकी दीपिका पादुकोण (फोटो फिचर)

बलिउड डिम्पल गर्ल अर्थात चर्चित अभिनेत्री दीपिका पादुकोणको अभिनयको साथै स्टाइलको कारण पनि चर्चा हुने गर्छ । दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । दीपिकाले आफ्नो लेटेस्ट फोटोसुटका केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

उनी हाल फिल्म ‘८३’ को प्रमोशनको लागि साउदी अरेबियाको जेडाह पुगेकी छिन् । यसैक्रममा दीपिकाले पिंक गाउन लगाएकी छिन् । यो ड्रेसमा उनले न्युड मेकअप गरेकी छिन् । कानमा उनले डायमण्ड इयरिंग लगाएकी छिन् ।