फिल्म ‘कठपुतली’को ग्रान्ड प्रिमियरमा जे देखियो (फोटो फिचर)

- मेराेफिल्म

फिल्म ‘कठपुतली’ पुस १६ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ। हरर जनरामा बनेको ‘कठपुतली’ को बुधवार ग्रान्ड प्रिमियर गरिएको थियो। कमलपोखरी स्थित बिग मुभिजमा भएको ग्रान्ड प्रिमियरपछि दर्शकहरुको प्रतिक्रियाले फिल्म युनिट हौसिएको छ।

भिमसेन लामाको निर्देशन रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ। फिल्ममा पृथ्वी राना मगरको लगानी छ।

यस फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

२०७८ पुष १५ गते १२:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *