फिल्म ‘कठपुतली’को ग्रान्ड प्रिमियरमा जे देखियो (फोटो फिचर)

फिल्म ‘कठपुतली’ पुस १६ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ। हरर जनरामा बनेको ‘कठपुतली’ को बुधवार ग्रान्ड प्रिमियर गरिएको थियो। कमलपोखरी स्थित बिग मुभिजमा भएको ग्रान्ड प्रिमियरपछि दर्शकहरुको प्रतिक्रियाले फिल्म युनिट हौसिएको छ।
भिमसेन लामाको निर्देशन रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ। फिल्ममा पृथ्वी राना मगरको लगानी छ।
यस फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

चुलबुले पूजा
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_XAR75gS8eH_kquojonuwsoxqaxwqxnxbr2bj3bmwvqjvk9glo0wfmze6ldfuux9x1m1zvvc.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_ogiF0V4MkM_d7f9prbckxbzk4rjoglodabtcjeypuncxrkfibawhwccchutrobrgzr70yse.jpg)
फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिच…

वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

प्रतिक्रिया