साम्राज्ञीलाई ठण्डी लागेछ (फोटो फिचर)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ठण्डी बढ्दै जाँदाको नयाँ तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनको हाउभाउ हेर्नलायक छ ।