सन्नी लियोनीको बिकिनी लगाएर जलपरी बोल्ड पोज (फोटो फिचर)

बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन् । उनको छुट्टीको तस्बिर पनि सामाजिक सञ्जालमा छाएको छ । हट बिकिनीमा लियोनीले आफ्नो हट र बोल्ड स्टाइल देखाएकी छिन् । उनले समुद्र तटमा बोल्ड पोज दिएर तस्बिरहरू क्लिक गरेकी छिन्, जुन अहिले भाइरल भइरहेको छ ।

सन्नी लियोनीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफ्ना हट र बोल्ड तस्विर शेयर गरेकी छिन् । यी तस्विरमा अभिनेत्रीको बिकिनी स्टाइल देखिन्छ । तस्विरमा सन्नी लियोनीले बहुरंगी बिकिनी लगाएकी छिन् । यससँगै ठूला सनग्लास पनि लगाएकी छिन् ।

एउटा तस्विरमा सन्नी लियोनी समुद्र तटमा जलपरी जस्तै सुतेको देखिन्छ । अर्को तस्बिरमा अभिनेत्री भुइँमा बसेर बोल्ड पोज दिइरहेको देखिन्छ । सबै तस्विरमा सन्नी लियोनीको हट एण्ड बोल्ड स्टाइल देख्न सकिन्छ ।

यी तस्विरहरु सेयर गर्दै सन्नी लियोनीले एउटा विशेष क्याप्सन पनि लेखेकी छिन् । ‘सूर्य मलाई बोलाउँदै छ । ’