अष्ट्रलियन ग्रुप साउर्देन एकेडेमीको एम्बेस्डरमा बर्षा

- मेराेफिल्म

नायिका बर्षा सिवाकोटी साउर्देन एकेडेमी अष्ट्रलियन ग्रुपको ब्रान्ड एम्बेस्डर बनेकी छिन् । ग्रुपका निर्देशक सुरज रायमाझीले बर्षालाई ब्रान्ड एम्बेस्डरको रुपमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए ।

निर्देशक रायमाझीले बर्षा लामो समयसम्मका लागि ग्रुपमा एम्बेस्डरको रुपमा रहने बताएका छन् । नेपालका विभिन्न क्षेत्रमा हुने यस ग्रुपको क्याम्पियनमा बर्षा सहभागी रहनेछिन् । उचित शिक्षाका लागि अष्ट्रेलिया जान ईच्छुक विद्यार्थीकालागि आफु दूत बन्न पाउँदा बर्षाले खुसी व्यक्त गरिन् । यस साउर्देन एकेडेमी ग्रुपको अष्ट्रेलियामा दुई वटा कलेजहरु सञ्चालनमा छन् ।

२०७८ पुष २९ गते १२:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *